दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै



काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।

एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार दल दर्ताका लागि एमाले आज आयोग जान लागेको हो।

प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार  १२ : ०५ बजे