काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ।
एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचायले पार्टीले मंगलबार दल दर्ता गरेको जानकारी दिए।
उनका अनुसार एमाले प्रतिनिधि सभातर्फ ६६ औं नम्बरमा दर्ता भएको छ।
दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए ।









