वसन्तपुरमा यसरी मनाइयो ज्यापु दिवस (तस्बिरहरु)



काठमाडौं । आज काठमाडौंको वसन्तपुरमा भव्यताकासाथ ज्यापुदिवस मनाइएको छ ।

ज्यापुदिवस विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की,गृहमन्त्री ओमप्रकाश अर्याल,काठमाडौं महानगर उपप्रमुख सुनिता डङ्गोल लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने ज्यापुहरूले आज १८औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्ही मनाउने गर्छन् ।

प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार  ३ : ४२ बजे