एमाले महाधिवेशन : ५६० मत खस्यो,मतदान जारी



काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ : ३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् ।

तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

प्रकाशित मिति : पुस २, २०८२ बुधबार  २ : ५५ बजे