माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’(तस्बिरहरु)



काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् ।

आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : पुस ७, २०८२ सोमबार  १२ : ४२ बजे