कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी



काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक जारी छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी रहेको हो।

बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : पुस २१, २०८२ सोमबार  ३ : ४२ बजे