राप्रपाद्वारा आयोजित पृथ्वी जयन्ति समारोहमा प्रधानमन्त्री कार्की सहभागी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छिन् ।

आईतवार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हून् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : पुस २७, २०८२ आईतबार  ३ : ५३ बजे