राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : पुस २७, २०८२ आईतबार  ४ : २३ बजे