कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु (तस्बिरहरु)



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको छ ।

भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।

प्रकाशित मिति : पुस २८, २०८२ सोमबार  १२ : ४० बजे