देउवा निवासमा कांग्रेस नेताहरूको छलफल जारी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केही नेता यति बेला छलफलमा जुटेका छन् ।

महाराजगन्जस्थित देउवानिवासमा कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् ।

प्रकाशित मिति : पुस २८, २०८२ सोमबार  ४ : ४८ बजे