आधिकारिकता दावी गर्दै कांग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (तस्बिरहरु)



नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् ।

देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन् ।

गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन् ।

प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार  ११ : ५७ बजे