गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोग जाँदै



काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने भएको छ।

अहिले २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।

आज विहानमात्रै शेरबहादुर देउवा समूह निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गरेको थियो ।

प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार  १ : ५० बजे