स्वस्थानी व्रतालुको परदेश यात्रा : आज बिहान पशुपतिमा पूजा (तस्बिरहरू)



काठमाडौं । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्।

व्रतालुहरूले आइतबार बिहान पशुपतिमा पूजा गरी बागमती नदीमा स्नान गरेका हून् ।

साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार पशुपतिनाथ आएका थिए ।

प्रकाशित मिति : माघ ४, २०८२ आईतबार  ११ : ०५ बजे