कांग्रेस सभापति थापा सर्लाही–४ बाट चुनाव लड्ने



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार  १० : ४५ बजे