उज्यालो नेपाल पार्टीको बृहत कार्यकर्ता भेला (तस्बिरहरु)



उज्यालो नेपाल पार्टीले बृहत कार्यकर्ता भेला गरेको छ ।

रामेछाप जिल्लाको आयोजनामा मंगलबार उज्यालो नेपाल रामोछाप ( काठमाडौं सम्पर्क मञ्च गठनका साथै बृहत कार्यकर्ता भेला गरेको हो ।

प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार  ३ : ४५ बजे