पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले



काठमाडौं । संविधानसभा सदस्य तथा पूर्वमन्त्री जीतेन्द्र नारायण देवले एमाले परित्याग गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन्।

उनी कांग्रेसबाट एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति : माघ १९, २०८२ सोमबार  १२ : ३१ बजे