काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज९शुक्रबार० बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने छ ।
बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।
माघ २३, २०८२ शुक्रबार

प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार १० : ३३ बजे