टी-२० विश्वकप : सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौं । टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्ड विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका सन्दीप लामिछानेले ईंग्ल्यान्डका टम बान्टनलाई आउट पार्दै तेस्रो सफलता दिलाएका हुन् ।

उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।

इंग्ल्यान्डले ६.३ ओभरमा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ४ : २९ बजे