काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
माघ २६, २०८२ सोमबार

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार १० : १६ बजे