काठमाडौं । टि-२० विश्वकपमा आज नेपाल इटलीविरुद्ध खेलिरहेको छ । नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ । प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार ४ : ५५ बजे