जनकपुरमा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)



जनकपुर । नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ ।

यही सभामार्फत् कांग्रेसले आफने चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दै छ ।

सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दै छन् ।

तस्बिरहरु

प्रकाशित मिति : फाल्गुन ६, २०८२ बुधबार  ४ : ५० बजे