काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।
विशेषगरी युवायुवतीले रौनक थपेका छन् ।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् ।
भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

फाल्गुन १८, २०८२ सोमबार
काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।
विशेषगरी युवायुवतीले रौनक थपेका छन् ।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् ।
भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८२ सोमबार १ : ०७ बजे