काठमाडौं । प्रिमियर कलेज, बानेश्वर मतदान केन्द्रबाट मतदान सकिएपछि मतपेटिका संकलन गरिएको छ। संकलित मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना स्थलतर्फ लगिएको हो । प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार ८ : ३२ बजे