ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्बिरहरु)



काठमाडौं । पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ ।

तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८२ मंगलबार  ७ : १४ बजे