शीतल निवासमा यस्तो देखियो बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समारोह (तस्बिरहरु)



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन र सात जना ब्राह्मणले शंखनाद गरेका थिए ।

प्रकाशित मिति : चैत्र १३, २०८२ शुक्रबार  १ : ५० बजे