नेपाली कांग्रेसका देउवा–कोइराला पक्षका भेला (तस्बिरहरु)



काठमाडौं । निर्वमान सभापति शेर बहादुर देउवा एवम डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आब्हानमा नव निर्वाचित सांसदहरुलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुको बैठक पनि आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ३ : ०२ बजे