एमाले संसदीय दलको नेतामा थापा निर्वाचित



काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।

आज (बुधबार) संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : चैत्र १८, २०८२ बुधबार  ४ : ५५ बजे