काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अस्थायी संसद भवनमा बैठक सूरु भएको हो ।
बैठकमा छ दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यालिका रहेको छ।
चैत्र १९, २०८२ बिहीबार
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अस्थायी संसद भवनमा बैठक सूरु भएको हो ।
बैठकमा छ दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यालिका रहेको छ।
प्रकाशित मिति : चैत्र १९, २०८२ बिहीबार २ : २५ बजे