राष्ट्रियसभाका सभापतिहरूको शपथ ग्रहण आज हुने



काठमाडौं । राष्ट्रियसभाका सभापतिहरूको शपथ ग्रहण हुने भएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आज बिहान ११ बजे हुने भएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०८२ बुधबार  ११ : ०१ बजे