पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा



काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् ।

पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।

लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०८२ बिहीबार  १२ : ०९ बजे