आज दुई वटा समितिको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ ।

बैठकमा विविध विषयमा छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।

प्रकाशित मिति : चैत्र ३०, २०८२ सोमबार  ८ : ०९ बजे