रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो ।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  ४ : ३० बजे