काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज अपराह्न १२ बजे मन्त्रिपरिषद्को बस्ने गरि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बैठक बस्नेछ ।
बैशाख १०, २०८३ बिहीबार

प्रकाशित मिति : बैशाख १०, २०८३ बिहीबार ११ : ३५ बजे