कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित



काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ।

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।

निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

निर्वाचन समिति सदस्य भुसालका अनुसार समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।

प्रकाशित मिति : बैशाख ११, २०८३ शुक्रबार  ३ : ५४ बजे