एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत



काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् ।

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १२ : ०५ बजे