काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
बैशाख २९, २०८३ मंगलबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार १ : १७ बजे