राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित



काठमाडौं । सोमबार बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली(मंगलबार)सम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : जेष्ठ १८, २०८३ सोमबार  ३ : ३१ बजे