प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  १ : ३९ बजे