काठमाडौं, जेठ २६ ।मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार १० : २० बजे