काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी दलहरूको निरन्तर अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगनको घोषणा गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको ुनेपालले पनि भारतको सीमा मिचेको छु भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।














