काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ ।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो ।
आइतबार देखि सुरु भएको महाधिवेशन मंगलबार सम्म चल्ने छ ।
असार ८, २०८३ सोमबार

प्रकाशित मिति : असार ८, २०८३ सोमबार १० : २५ बजे