रास्वपा महाधिवेशन: मतदान सुरु हुन २–३ घण्टा लाग्ने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ ।

आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले २–३ घण्टामा मतदान प्रक्रिया सुरु हुने बताए ।

प्रकाशित मिति : असार १०, २०८३ बुधबार  २ : ०२ बजे