प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हन् ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : असार १८, २०८३ बिहीबार  १० : ४८ बजे