काठमाडौं । आज प्रधानमन्त्री बालेन शाहले ऊर्जा उद्यमीसँग छलफल गर्दै छन् ।
बुधवार देखि उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागका हुन् ।
प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ ।














