प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन



काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।

केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् ।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  १ : ५९ बजे