काठमाडौँ, साउन १४ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
श्रावण १४, २०८३ बिहीबार
काठमाडौँ, साउन १४ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
प्रकाशित मिति : श्रावण १४, २०८३ बिहीबार ४ : १६ बजे