धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको सद्भाब र्‍याली’



काठमाण्डौ । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ ।

वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो ।

पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो ।

प्रकाशित मिति : श्रावण १६, २०८३ शनिबार  ६ : ३१ बजे