विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. केसी नियुक्त



काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको हो ।

उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  १ : ३७ बजे