शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने



काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २१, २०८३ बिहीबार  ४ : २३ बजे