बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् ।
उनी तीन दिनदेखि सम्पर्कविहिन थिए ।
सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।
श्रावण २४, २०८३ आइतबार
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् ।
उनी तीन दिनदेखि सम्पर्कविहिन थिए ।
सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।
प्रकाशित मिति : श्रावण २४, २०८३ आइतबार १ : १६ बजे